back
NMB ad

आँखुखोला जलविद्युत कम्पनीको सेयर कारोबार फुकुवा हुने

Kumari bank ad

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सेयर कारोबार फुकुवा हुने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात धादिङ जिल्ला बासीका लागि जारी भएको ६ लाख २३ हजार ९८० कित्ता सेयर असोज ५ गतेबाट काराबेर खुल्ला हुने भएको हो । कम्पनीले उक्त सेयर २०७५ असोज ४ गते बाँडफाँट गरेको थियो ।

साथै संस्थापक ६० लाख कित्ता सेयरको हकमा सर्वसाधारणलाई बाँफाँट भएको सेयर भने कात्तिक १२ गतेबाट कारोबार खुला हुने नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । उक्त सेयर २०७५ कात्तिक ११ गते बाँडफाँट गरेको थियो ।

कुनै पनि कम्पनीको संस्थापकतर्फको सेयर सर्वसाधारणमा बाँडफाँट भएको र आयोजना प्रभावित स्थानियको सेयर बाँडफाँट भएको मितिले तीन वर्ष पुगेपछिमात्र कारोबार गर्न पाइने व्यवस्था छ ।


वि.सं.२०७८ असोज १ शुक्रवार १२:४७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...