back
Mega Long Ad

आँखुखोला जलविद्युत कम्पनीको सेयर कारोबार फुकुवा हुने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सेयर कारोबार फुकुवा हुने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात धादिङ जिल्ला बासीका लागि जारी भएको ६ लाख २३ हजार ९८० कित्ता सेयर असोज ५ गतेबाट काराबेर खुल्ला हुने भएको हो । कम्पनीले उक्त सेयर २०७५ असोज ४ गते बाँडफाँट गरेको थियो ।

साथै संस्थापक ६० लाख कित्ता सेयरको हकमा सर्वसाधारणलाई बाँफाँट भएको सेयर भने कात्तिक १२ गतेबाट कारोबार खुला हुने नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । उक्त सेयर २०७५ कात्तिक ११ गते बाँडफाँट गरेको थियो ।

कुनै पनि कम्पनीको संस्थापकतर्फको सेयर सर्वसाधारणमा बाँडफाँट भएको र आयोजना प्रभावित स्थानियको सेयर बाँडफाँट भएको मितिले तीन वर्ष पुगेपछिमात्र कारोबार गर्न पाइने व्यवस्था छ ।




वि.सं.२०७८ असोज १ शुक्रवार १२:४७ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...