back
Mega Long Ad

प्रभु क्यापिटलको साधारणसभा असोज १६ गते, कति प्रतिशत लाभांश वितरण गर्दै ?

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले साधारणसभाका लागि मिति तय गरेको छ ।

कम्पनीको भदौ २० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार असोज १६ गते सभा गर्ने भएको हो ।

उक्त दिन हुने कम्पनीको १३औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ मा प्राप्त मुनाफाबाट कर सहित १७.६१ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै जम्मा चुक्ता पुँजीको २२.३८८५ प्रतिशत बोनस सेयर वितरण गर्ने छ । बोनस सेयर वितरणका कारण क्यापिटलको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि सम्बन्धी प्रस्ताव उपर छलफल गरि पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षको आव २०७७/७८को प्रतिवेदन उपर छलफल तथा पारित लगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असोज ३ आइतवार १०:५७ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...