back
Mega Long Ad

झनै सस्तियो सुनको मूल्य: प्रतितोला ७ हजार रुपैयाँले घट्यो, चाँदीको कति ?

काठमाडौं । एक वर्षको अवधिमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाली बजारमा छापावला सुनको मूल्य प्रतितोला ७ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्षको भदौ मसान्त र यस वर्षको सोही अवधिको तुलनामा सुनको मूल्य उक्त रकमले घटेको हो ।

महासंघका अनुसार गत वर्ष भदौ मसान्तमा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य यस वर्षको सोही दिनसम्म आईपुग्दा ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

उक्त अवधिमा चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । गत वर्षको भदौ मसान्तमा प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी यस वर्षको सोही दिन १ हजार २ सय रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ असोज ३ आइतवार ११:५५ मा प्रकाशित

You can share this post!

अफगानिस्तानमा साढे तीन सय नेपालीहरू उद्धारको पर्खाइमा

अफगानिस्तानमा साढे तीन सय नेपालीहरू उद्धारको पर्खाइमा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १३:१४

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य...

अमेरिकाले अनुदान दिएको कोभिडबिरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

अमेरिकाले अनुदान दिएको कोभिडबिरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

वि.सं.२०७८ कात्तिक ८ सोमवार १०:३७

काठमाडौं । अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२०...

८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने महानगरको लक्ष्य

८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने महानगरको लक्ष्य

वि.सं.२०७८ कात्तिक ७ आइतवार १५:५३

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार र सोमबार आफ्नो क्षेत्रका करीब...

गृह मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सूचना !

गृह मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सूचना !

वि.सं.२०७८ कात्तिक ७ आइतवार १४:५७

काठमाडौं । लागू औषध प्रयोगकर्ताका लागि संचालित उपचार तथा पुनस्र्थापना...

सेवा प्रवाहमा दुर्गमले उछिन्यो सुगमलाई

सेवा प्रवाहमा दुर्गमले उछिन्यो सुगमलाई

वि.सं.२०७८ कात्तिक ७ आइतवार १४:१८

जाजरकोट । बारेकोट गाउँपाललिले सेवा प्रवाहमा जाजरकोटका सबै स्थानीय तहलाई...