back
NMB ad

योजना आयोग खारेज गर्न सांसद सुवालको माग

‘सहकारीका नाममा जनता ठग्ने ठगको सम्पतीबाट उठाउनुपर्छ’

Kumari bank ad

काठमाडौैं । सांसद प्रेम सुवालले राष्ट्रिय योजना आयोगलाई खारेज गर्न माग गर्नु भएको छ ।

योजना आयोगले कुनै पनि योजना बनाउने काम नगर्ने भएकाले खर्च कटौती गर्न यसको खारेजी आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार अहिले अर्थ मन्त्रालयले नै योजना बनाउने गरेको भन्दै आयोगको खारेजी गर्न माग गर्नु भएको हो । ‘योजना बनाउने काम अर्थ मन्त्रालयबाट नै हुने भएका कारण यसको खारेज गर्न आवश्यक छ’ उहाँले भन्नुभयो ।

सांसद सुवालले सहकारीको नाममा जनताको अर्बौ ठग्ने गठको सम्पती लिलामी गरेर पैसा उठाउनु पर्ने बताउनुभयो ।

वि.सं.२०७८ असोज ४ सोमवार ११:४३ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...