back
NMB ad

तीन कम्पनीको सेयर मूल्य उच्च दरमा घट्यो, प्रतिकित्ता कुनको कति ?

Kumari bank ad

काठमाडौं । तीन कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ ।

यो समाचार तयार गर्ने बेलासम्म माउनटेन इनर्जी नेपाल, एक्सेल डेभलपमेन्ट बैंक र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य उच्च दरमा घटेको हो ।

यतिबेला माउनटेन इनर्जीको सेयर मूल्य ९.०१ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११६ रुपैयाँ ९० पैसाले घटेर १ हजार १८१ रुपैयाँ १० पैसा कायम भएको छ ।

यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.२२ प्रतिशतले घटेको हो । प्रतिकित्ता ६२ रुपैयाँ ६८ पैसाले घटेर ७ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरि सिंगटी हाइड्रोको सेयर मूल्य ७.३१ प्रतिशत अर्थात ३६ रुपैयाँ ५० पैसाले घटेर ४ सय ६३ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ असोज ४ सोमवार १२:०३ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...