back
Mega Long Ad

तीन कम्पनीको सेयर मूल्य उच्च दरमा घट्यो, प्रतिकित्ता कुनको कति ?

काठमाडौं । तीन कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ ।

यो समाचार तयार गर्ने बेलासम्म माउनटेन इनर्जी नेपाल, एक्सेल डेभलपमेन्ट बैंक र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य उच्च दरमा घटेको हो ।

यतिबेला माउनटेन इनर्जीको सेयर मूल्य ९.०१ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११६ रुपैयाँ ९० पैसाले घटेर १ हजार १८१ रुपैयाँ १० पैसा कायम भएको छ ।

यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.२२ प्रतिशतले घटेको हो । प्रतिकित्ता ६२ रुपैयाँ ६८ पैसाले घटेर ७ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरि सिंगटी हाइड्रोको सेयर मूल्य ७.३१ प्रतिशत अर्थात ३६ रुपैयाँ ५० पैसाले घटेर ४ सय ६३ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ असोज ४ सोमवार १२:०३ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...