back
Mega Long Ad

२ लाख ९१ हजार कित्ता बिक्री भयो आज निफ्राको सेयर, प्रतिकित्ता कति छ मूल्य ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य फेरि घटेको छ । सोमबार बैंकको सेयर मूल्यमा गिरावट आएको हो ।

उक्त दिन बैंकको सेयर मूल्य ६.०५ प्रतिशतले घटेको हो । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३ रुपैयाँ ५० पैसाले घटेको छ । योसंगै आज कम्पनीको सेयर मूल्य ३६५ रुपैयाँ कायम भएको छ ।

साताको पहिलो कारोबार दिन कम्पनीको १० करोड ८२ लाख २८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । उक्त दिन कम्पनीको २ लाख ९१ हजार १०१ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

वि.सं.२०७८ असोज ४ सोमवार १६:१६ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...