back
Mega Long Ad

कुमारी बैंकका दुई सेयरधनीले बिक्री गर्दै सेयर, कसको कति कित्ता ?

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्न लागेको छ । बैंकका २ संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री लागेका हुन् ।

संस्थापक सेयरधनी अन्जन कुमार मौडेल र सुनिल कुमार रेग्मीको आफ्नो नाम रहेको क्रमशः १० हजार ८५७ कित्ता र ३ हजार १७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरु आजैका मितिदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । तोकिको म्यादभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर बिक्रीको प्रक्रिया अगाडि बढाई सूचनामा उल्लेख छ ।

आवेदन बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल, वा कुमारी बैंकको प्रधान कार्यालयमा आईपुग्ने गरि दिनुपर्नेछ ।

वि.सं.२०७८ असोज ५ मंगलवार ११:३० मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...