काठमाडौं । मेगा बैंकले साना दरमा नयाँ तथा सुकिला नोट वितरण गर्ने भएको छ ।
एक सूचना निकाल्दै बैंकले असोज ४ गतेदेखि ८ गते शुक्रबारसम्म नयाँ नोट वितरण गर्ने जनाएको छ ।
बैंकले काठमाडौं उपत्यकाको कमलादी, ज्ञानेश्वर, चावहिल, नयाँ बानेश्वर, न्युरोड, खुसिबु, कलंकी, ठिमी, सुर्यविनायक जावलाखेलका शाखाहरुमा नयाँ नोट वितरण गर्ने भएको हो ।
वि.सं.२०७८ असोज ५ मंगलवार १२:०२ मा प्रकाशित