back
Mega Long Ad

रुरु जलविद्युतको दुई आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, बोनस र नगद कति ?

काठमाडौं । रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।

परियोजनाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ७ गते बुक क्लोज गर्ने भएको हो ।

त्यसकारण परियोजनाको दुई आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम मौका रहेको छ । परियोजनाले असोज १६ गते दुई आर्थिक वर्षको वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को लाभांश पारित गर्नेछ । परियोजना आव २०७६÷७७ अवधिको मुनाफा(लाभांश आम्दानीको हिस्सा) बाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

आव २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । सार्थै उक्त बोनस सेयर कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।

वि.सं.२०७८ असोज ५ मंगलवार १३:१९ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...