काठमाडौं । नेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले अन्तर्वार्ताका लागि मिति तय गरेको छ ।
बैंकले सहयोगी सेवा तर्फ रिक्त रहेको सुरक्षा सहायक पदको असोज ३ गते लिएको प्रयोगात्मक परिक्षाण सफल भएका उम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि बोलएको हो ।
बैंकका अनुसार असोज ८ र ९ गते दुई चरणमा अन्तर्वार्ता हुने भएको छ ।
अन्तर्वार्ता हुने दिन उम्मेदवाररुले सम्पूर्ण सक्कल कागजातहरु अनिवार्य रुपमा साथमा लिई उपस्थित हुनेपुर्ने र तोकिएको मिति, समय र स्थानमा अनुपस्थित हुने उम्मेदवाहरुका लागि पछि कुनै पनि व्यवस्था नहुने बैंकले जनाएको छ।
विस्तृतका लागि हेर्नुहोस्, सूचना:
वि.सं.२०७८ असोज ५ मंगलवार १४:४५ मा प्रकाशित