back
Mega Long Ad

फेरि निकाल्यो राष्ट्र बैंकले अत्यन्त जरुरी सूचना !

काठमाडौं । नेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले अन्तर्वार्ताका लागि मिति तय गरेको छ ।

बैंकले सहयोगी सेवा तर्फ रिक्त रहेको सुरक्षा सहायक पदको असोज ३ गते लिएको प्रयोगात्मक परिक्षाण सफल भएका उम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि बोलएको हो ।

बैंकका अनुसार असोज ८ र ९ गते दुई चरणमा अन्तर्वार्ता हुने भएको छ ।

अन्तर्वार्ता हुने दिन उम्मेदवाररुले सम्पूर्ण सक्कल कागजातहरु अनिवार्य रुपमा साथमा लिई उपस्थित हुनेपुर्ने र तोकिएको मिति, समय र स्थानमा अनुपस्थित हुने उम्मेदवाहरुका लागि पछि कुनै पनि व्यवस्था नहुने बैंकले जनाएको छ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना: 

वि.सं.२०७८ असोज ५ मंगलवार १४:४५ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...