back
Mega Long Ad

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

काठमाडौं । साताको दोस्रो कारोबारमा निकै उतार चढावकाबीच सेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ ।

मंगलबारको कारोबारमा बजार १३.८३ अंकले बढेर परिसूचक २७१२.०७ बिन्दुमा रोकिएको छ । केही दिन यता लगातार बजारमा पहिरो गइरहेको थियो । यो दिनको कारोबारमा भने लगानीकर्ता केही सम्हालिएको देखिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.३६ अंकले बढेर ५०८.६२ बिन्दुमा रोकिएको छ ।

मंगलबार २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचमा बढोत्तरी देखिएको छ । यो दिन बैंकिङ ३.७४, होटल ७६.०९, विकास बैंक २७.३७, जलविद्युत २२.८३, निर्जीबन बीमा ७२.०२, माइक्रोफाइनान्स १४.४९, जीवन बीमा समूहको उपसूचक १९९.६४ अंकले बढेको छ ।

वि.सं.२०७८ असोज ५ मंगलवार १५:२६ मा प्रकाशित

You can share this post!

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...

१२ वर्षभन्दा माथिका किशोर किशोरीलाई दिन लागेको फाइजर खोप कति प्रभावकारी ?

१२ वर्षभन्दा माथिका किशोर किशोरीलाई दिन लागेको फाइजर खोप कति प्रभावकारी ?

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:१२

काठमाडौं । सरकारले १२ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीलाई कोभिड–१९ विरुद्ध...