back
NMB ad

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबारमा निकै उतार चढावकाबीच सेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ ।

मंगलबारको कारोबारमा बजार १३.८३ अंकले बढेर परिसूचक २७१२.०७ बिन्दुमा रोकिएको छ । केही दिन यता लगातार बजारमा पहिरो गइरहेको थियो । यो दिनको कारोबारमा भने लगानीकर्ता केही सम्हालिएको देखिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.३६ अंकले बढेर ५०८.६२ बिन्दुमा रोकिएको छ ।

मंगलबार २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचमा बढोत्तरी देखिएको छ । यो दिन बैंकिङ ३.७४, होटल ७६.०९, विकास बैंक २७.३७, जलविद्युत २२.८३, निर्जीबन बीमा ७२.०२, माइक्रोफाइनान्स १४.४९, जीवन बीमा समूहको उपसूचक १९९.६४ अंकले बढेको छ ।

वि.सं.२०७८ असोज ५ मंगलवार १५:२६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...