back
Mega Long Ad

सिद्धार्थ क्यापिटलको साधारणसभा असोज १८ गते, ४० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । सिद्धार्थ क्यापिटलले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले असोज १८ गते १०औँ वार्षिक साधारणसभा गर्ने भएको हो ।

भदौ १७ गते बिहीवार बसेको कम्पनीको संचालक समितिको १४५औं बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको थियो ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ४० प्रतिशत करसहित नगद लाभांश प्रदान गर्न संचालक समितिले गरेको प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको दान रकम २ लाख रुपैयाँ पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।

साथै संचालक समितिको तर्फबाट आव २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल लगायतका अन्य प्रस्तावहरु पारित गर्नेछ ।

वि.सं.२०७८ असोज ६ बुधवार १२:२२ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...