back
NMB ad

स्थिर सम्पत्ति, आन्तरिक सजावट तथा अन्य उपकरणहरु बिक्री गर्दै सनराइज बैंक

Kumari bank ad

काठमाडौं । स्थिर सम्पत्ति बिक्रीका लागि सनराइज बैंकले बोलपत्र आह्वान गरेको छ ।

बैंकले सर्लाही जिल्लाको हरिवन नगरपालिका–१० मा रहेको शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्री गर्न लागेको हो ।

उक्त स्थानमा बैंक तथा वित्तीय संस्थाका लागि शाखा कार्यालय खोल्न उपयुक्त हुने स्थिर सम्पत्ति, आन्तरिक सर–सजावट तथा अन्य उपकरणहरु बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक संघ/संस्था वा कम्पनीहरुले बैंकको गैह्रिधारा, काठमाडौं स्थित सामान्य विभागमा ७ दिन भित्र सम्पर्क गरि खामबन्दी वा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्रदाताले खरिद गर्ने सरसमानहरु झिकी लैजान अथवा घरधनीको आपसी सहमतीमा स्था भाडामा लिन समेत सक्नेछ ।

प्राप्त भएका खामबन्दी, शिलबन्दी बोलपत्र असोज १३ गते बिहान १० बजे बैंकको सामान्य सेवा विभागमा खोलिने बैंकले जनाएको छ ।

वि.सं.२०७८ असोज ६ बुधवार १२:३७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...