back
Mega Long Ad

स्थिर सम्पत्ति, आन्तरिक सजावट तथा अन्य उपकरणहरु बिक्री गर्दै सनराइज बैंक

काठमाडौं । स्थिर सम्पत्ति बिक्रीका लागि सनराइज बैंकले बोलपत्र आह्वान गरेको छ ।

बैंकले सर्लाही जिल्लाको हरिवन नगरपालिका–१० मा रहेको शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्री गर्न लागेको हो ।

उक्त स्थानमा बैंक तथा वित्तीय संस्थाका लागि शाखा कार्यालय खोल्न उपयुक्त हुने स्थिर सम्पत्ति, आन्तरिक सर–सजावट तथा अन्य उपकरणहरु बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक संघ/संस्था वा कम्पनीहरुले बैंकको गैह्रिधारा, काठमाडौं स्थित सामान्य विभागमा ७ दिन भित्र सम्पर्क गरि खामबन्दी वा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्रदाताले खरिद गर्ने सरसमानहरु झिकी लैजान अथवा घरधनीको आपसी सहमतीमा स्था भाडामा लिन समेत सक्नेछ ।

प्राप्त भएका खामबन्दी, शिलबन्दी बोलपत्र असोज १३ गते बिहान १० बजे बैंकको सामान्य सेवा विभागमा खोलिने बैंकले जनाएको छ ।

वि.सं.२०७८ असोज ६ बुधवार १२:३७ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...