back
Mega Long Ad

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे छ ।

बुधबार बसेकाे बैंकको सञ्चालक समितिले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयाेजनकाे लागि ०.८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकाे हाे ।

उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८ मा प्रकाशित

You can share this post!

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

ज्योति विकास बैंकको स्मार्ट बचत खाताः १ खातामै तीन सुविधा र सर्वाधिक ब्याजदर, कति प्रतिशत ?

ज्योति विकास बैंकको स्मार्ट बचत खाताः १ खातामै तीन सुविधा र सर्वाधिक ब्याजदर, कति प्रतिशत ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:४४

काठमाडौैं । ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत, निःशुल्क डिम्याट...

बढ्यो फेरि निफ्राको सेयर मूल्य: आज ८१ हजार कित्ता बिक्री, प्रतिकित्ता कति ?

बढ्यो फेरि निफ्राको सेयर मूल्य: आज ८१ हजार कित्ता बिक्री, प्रतिकित्ता कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १६:४५

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर मूल्य वृद्धि भएको छ...

आज के भयो जीवन विकास लघुवित्तको सेयर ?

आज के भयो जीवन विकास लघुवित्तको सेयर ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १६:२६

काठमाडौं । साताको दोस्रो कारोबार दिन जीवन विकास लघुवित्त वित्तीय...

बढ्यो चन्द्रागिरी हिल्सको सेयर मूल्य, आज कति कित्ता बिक्री भयो त ?

बढ्यो चन्द्रागिरी हिल्सको सेयर मूल्य, आज कति कित्ता बिक्री भयो त ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १६:१९

काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्य वृद्धि भएको छ...