back
Mega Long Ad

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाका लागि भवन कायम गरेको छ ।

 

लोकसेवा आयोगको काठमाडौं कार्यालयले एक सूचना निकाल्दै राष्ट्र बैंकको सहायक द्धितिय (कानून) पदको लिखित परीक्षाका लागि भवन कायम गरेको हो ।

आयोगको काठमाडौं कार्यालयले संचालन गर्ने राष्ट्रको उक्त पदको गत पुस ३ गते प्रकाशित विज्ञापनमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त भएका उम्मेदवारहरुको लिखित परीक्षा संचालन गर्न लागेको हो ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्डसहित लिखित परीक्षा संचालन गर्न लागेको हो ।

लिखित परीक्षा भने आउँदो असोज १७ गते दिनको २ बजे र १८ गते २ बजे संचालन हुने बताइको छ ।

तोकिएको भवन बाहेक अन्य भवनहरुमा कुनै पनि उम्मेदवारहरुलाई सम्मिलित नगराउने र तोकिएको भवनमा परीक्षा सुरु हुुनुभन्दा १ घण्टा अगावै पुग्नुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०६ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...