back
Mega Long Ad

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक सेयर बुधवार (असोज ६ गते) देखि बिक्रीमा आएको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख ८१ हजार ९०२ कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको हो ।

उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता १ हजार १९७ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक प्रचलित कानून बोमिजम योग्य लगानीकर्ताहरुले असोज १५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका लागि बोलकबोल गर्दा न्युनतम १ सय कित्ताका वा सो भन्दा माथि १० ले भाग जाने गरि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ असोज ७ बिहीवार १३:४५ मा प्रकाशित

You can share this post!

बढ्यो फेरि निफ्राको सेयर मूल्य: आज ८१ हजार कित्ता बिक्री, प्रतिकित्ता कति ?

बढ्यो फेरि निफ्राको सेयर मूल्य: आज ८१ हजार कित्ता बिक्री, प्रतिकित्ता कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १६:४५

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर मूल्य वृद्धि भएको छ...

आज के भयो जीवन विकास लघुवित्तको सेयर ?

आज के भयो जीवन विकास लघुवित्तको सेयर ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १६:२६

काठमाडौं । साताको दोस्रो कारोबार दिन जीवन विकास लघुवित्त वित्तीय...

बढ्यो चन्द्रागिरी हिल्सको सेयर मूल्य, आज कति कित्ता बिक्री भयो त ?

बढ्यो चन्द्रागिरी हिल्सको सेयर मूल्य, आज कति कित्ता बिक्री भयो त ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १६:१९

काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्य वृद्धि भएको छ...

फेरि बढ्यो यूनियन र सानिमा लाइफको सेयर मूल्य, आज कुनको कति कित्ता बिक्री भयो ?

फेरि बढ्यो यूनियन र सानिमा लाइफको सेयर मूल्य, आज कुनको कति कित्ता बिक्री भयो ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १६:०६

काठमाडौं । साताको दोस्रो कारोबार दिन यूनियन लाइफ र सानिमा...

सेयर बजारमा उछाल: कारोबार रकम पनि बढ्यो, तीन बैंकसहित ५ कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा उछाल: कारोबार रकम पनि बढ्यो, तीन बैंकसहित ५ कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १५:४७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको...

११ कम्पनीको सेयर मूल्यमा उछाल, उच्च दरमा वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

११ कम्पनीको सेयर मूल्यमा उछाल, उच्च दरमा वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १३:३७

काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ...