back
Mega Long Ad

४ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । एक वर्षको अवधिमा छापावाला सुनको मूल्य साढे चार हजार रुपैयाँले सस्तिएको हो ।

गत वर्षको असोज ७ गतेदेखि यस वर्षको सोही दिनको तुलनामा छापावला सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले घटेको देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्षको असोज ७ गते छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, यस वर्षको सोही दिनसम्म आईपुग्दा भने घटेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, उक्त अवधिमा चाँदीको मूल्य पनि सस्तो भएको छ । एक वर्षको अवधिमा चाँदीको मूल्यमा प्रतितोला ४५ रुपैयाँको गिरावट आएको महासंघले जनाएको छ ।

गत वर्षको असोज ७ गते प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी यस वर्षको सोही दिनसम्म आईपुग्दा भने १ हजार १५५ रुपैयाँमा झरेको हो ।

वि.सं.२०७८ असोज ७ बिहीवार १४:०८ मा प्रकाशित

You can share this post!

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

नर्भिकले स्तन क्यान्सरको निःशुल्क ओपिडी सेवा दिने

नर्भिकले स्तन क्यान्सरको निःशुल्क ओपिडी सेवा दिने

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १५:३३

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सरसम्बन्धी...

भारतको त्रिपुरामा मुस्लिममाथि शृंखलाबद्ध हमला

भारतको त्रिपुरामा मुस्लिममाथि शृंखलाबद्ध हमला

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १४:३६

एजेन्सी । मस्जिद र मुसलमानहरुको बस्तीमा आक्रमण भएपछि भारतको उत्तरपूर्वी...

खाद्य संकट बढेपछि नागरिकलाई थोरै खान निर्देशन

खाद्य संकट बढेपछि नागरिकलाई थोरै खान निर्देशन

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १४:०५

एजेन्सी । उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई थोरै खान निर्देशन दिएको...

१२ वर्षदेखि माथिकालाई लगाउन एक करोड डोज खोप ‘बुक’

१२ वर्षदेखि माथिकालाई लगाउन एक करोड डोज खोप ‘बुक’

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १३:५२

काठमाडौं । सरकारले १२ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउने...

लिमचुङबुङका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर

लिमचुङबुङका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १३:३५

उदयपुर । उदयपुरको लिमचुङबुङ गाउँपालिकाले प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी दिनेगरी सबै...