back
Mega Long Ad

एमालेको विरोधकाबीच आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बाबजुद पनि सभाले २ वटा विद्येयक पारित गरेको छ ।

एमालेका सांसदहरुले बैठक सुरुभएदेखी नै नाराबाजी गरेका थिए । नाराबाजीका बाबजुद पनि सभामुख अग्नी प्रसाद सापकोटाले संसदको कारबाही चलाएर दुईवटा विद्येयक पारित भएको हो ।

एमालेको नाराबाजी भइरहेको बेला सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिनुभएको हो ।

दुवै विद्येयक बहुमतले पारित भएका छन् । दुई विद्येयक पारित भएसँगै सरकारलाई बजेट खर्च गर्न तथा ऋण उठाउनको लागि बाटो खुला भएको छ ।

वि.सं.२०७८ असोज ७ बिहीवार १५:४४ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...