back
NMB ad

एमालेको विरोधकाबीच आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित

Kumari bank ad

काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बाबजुद पनि सभाले २ वटा विद्येयक पारित गरेको छ ।

एमालेका सांसदहरुले बैठक सुरुभएदेखी नै नाराबाजी गरेका थिए । नाराबाजीका बाबजुद पनि सभामुख अग्नी प्रसाद सापकोटाले संसदको कारबाही चलाएर दुईवटा विद्येयक पारित भएको हो ।

एमालेको नाराबाजी भइरहेको बेला सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिनुभएको हो ।

दुवै विद्येयक बहुमतले पारित भएका छन् । दुई विद्येयक पारित भएसँगै सरकारलाई बजेट खर्च गर्न तथा ऋण उठाउनको लागि बाटो खुला भएको छ ।

वि.सं.२०७८ असोज ७ बिहीवार १५:४४ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...