back
Mega Long Ad

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

काठमाडौं । चालु आर्थिक वर्षको साउन मसान्तसम्म संघीय सरकारले साढे १० अर्ब खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार उक्त अवधिमा संघीय सरकारले चालु खर्च ९ खर्ब ६५ करोड र पुँजीगत खर्च ९३ करोड रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको तथ्यङ्कले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा सरकारको कर राजस्व ९३ अर्ब २६ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको छ । जसमध्ये राजश्व ७६ अर्ब १९ करोड र गैर कर राजस्व १७ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकको तत्थयाङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ को साउन महिनासम्ममा प्रदेश सरकारको स्रोत प्राप्ति ८ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र संघीय विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ४ अर्ब ८८ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

उक्त अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट ३ अर्ब ६५ करोड रुपैयाँ परिचालन गरेका छन भने प्रदेश सरकारहरुको खर्च ६५ लाख रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ असोज ७ बिहीवार १६:२७ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...