back
NMB ad

१४ लाख कित्ता सेयर बिक्री गर्दै एनसीसी बैंक, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी)ले १४ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकका एक दर्जन संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेका हुन् ।

उक्त सेयर खरिद गर्नका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आजैका मितिदेखि ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

बैंकको बागबजार स्थित कार्यालयको सेयर शाखामा लिखित निवेदन सहित सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।

तोकिएका म्यादभित्र संस्थापक सेयरधनीहरुको सेयर खरिदका लागि आवेदन नपरेमा अन्य खरिदकर्तालाई बिक्री गर्ने प्रक्रिया अगाडी बढाईने बैंकले जनाएको छ ।

हेर्नुहोस्, कसको कति कित्ता ?

वि.सं.२०७८ असोज १० आइतवार ११:२७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...