back
NMB ad

बिओके क्यापिटलको साधारणसभा असोज २० गते, लाभांश स्वीकृत गर्ने

Kumari bank ad

काठमाडौं । बिओके क्यापिटल मार्केटले छैटौं वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । क्यापिटलले असोज २० गते सभा गर्ने भएको हो ।

सभाले संचालक समितिले प्रस्ताव गरे अनुरुप संस्थाको चुक्तापुँजीको २१ करोडको १८ प्रतिशतका दर हुन आउने नगद लाभांश स्वीकृत गर्ने छ ।

सभामा प्रबन्धपत्रको दफ २ मा उल्लेख कम्पनीको रजिष्ट्रर्ड कार्यालयको ठेगाना परिवर्तन सेयरधनीबाट अनुमोदन गराउने विशेष प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल तथा पारित, चालु आवको लेखारीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतमा प्रस्तावहरु पारित गर्नेछ ।

वि.सं.२०७८ असोज १० आइतवार १२:०० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...