back
NMB ad

मानुषी लघुवित्तको सेयर सूचीकृत, कतिमा होला कारोबार ?

Kumari bank ad

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कारोबार भने भोली सोमबार देखी मात्रै हुने भएको छ । नेप्सेमा अनुसार संस्थाको १० लाख ९३ हजार ७ सय ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाको आइपीओले प्रति कित्ता १३२ रुपैयाँ ६९ पैसादेखि ३९८ रुपैयाँ ०७ पैसासम्म ओपनिङ रेञ्ज पाएको छ । यही भित्र रहेर पहिलो कारोबार हुनेछ ।

संस्थाले साउन २७ देखि प्रति कित्ता १०० रुपैयाँका दरले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ५ हजार ४६९ कित्ता कर्मचारी र १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको थियो ।

आइपीओमा २३ लाख ६१ हजार ८ सय २७ जनाको आवेदन परेकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएर २३ लाख ५४ हजार ७ सय ८४ जना मात्रै योग्य ठहरिएका थिए । जसबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता सेयर पाएका थिए । जसबाट ३ जनाले थप १ कित्तासहित ११ कित्ता सेयर पाएका थिए ।

वि.सं.२०७८ असोज १० आइतवार १४:३० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...