back
Mega Long Ad

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा केही कम्पनीका लगानीकर्ताले कमाएका छन् भने अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो दिनको कारोबारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य आम्दानी गरेका छन् ।

कारोबारमा मनकामनाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो दिन कम्पनीको सेयर मूल्य १४४८ रुपैयाँ ९० पैसा पुगेको छ ।

यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ६.०३ प्रतिशतले बढेको छ भने सिटिजन्स म्यूचुअल फण्ड–१ को ३.४० प्रतिशत, सनराइज फस्ट म्यूचुअल फण्डको २.३१ प्रतिशतले बढेको छ ।

यता आईसीएफसी फाइनान्सको ८.९८, घलेम्दी हाईड्रोको ७.९६, मल्टिप्रपोज फाइनान्स कम्पनीको ७.६६, बेस्ट फाइनान्सको ७.६०, मायन्टेन हाईड्रो नेपालको सेयर मूल्य ७.३७ प्रतिशतले घटेको छ । यी कम्पनीका लगानीकर्ताले यो दिन गुमाएका छन् ।

वि.सं.२०७८ असोज १० आइतवार १५:४१ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...