back
Mega Long Ad

ल्याण्डिङ गियरमा समस्या आएपछि विराटनगरबाट फर्केको बुद्धको जहाज सुरक्षित अवतरण

काठमाडौं । ल्याण्डिङ गियरमा समस्या आएपछि विराटनगरमा अवतरण हुन नसकेको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै फर्किएको छ ।

विराटनगरमा अवतरण हुन नसकी फर्किएको उक्त जहाजमा विमानस्थलमा सुरक्षित अवतरण भएको बताइएको छ ।

काठमाडौंबाट विराटनगरका लागि उडेको विमान अवतरणका क्रममा ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन सकेको थिएन । त्यहाँको विमानस्थलमा आवश्यक भौतिक पूर्वाधारको अभावका कारण अवतरण हुन नसकेपछि काठमाडौंमा फर्किएको बताइएको छ ।

काठमाडौं फर्कदा त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा सबै खाले उडान रोकेर ल्याण्ड गरिएको हो । केही समय जहाजलाई काठमाडौंको आकाशमा नै होल्ड गरिएको थियो ।

काठमाडौंको आकाशमा केही फन्का लगाएको जहाज विमानस्थलमा आवश्यक पुर्वाधार तयार गरेर सुरक्षित रुपमा अवतरण गरेको विमानस्थल स्रोतले जनाएको छ । अवतरणपछि अन्य सबै खाले उडानलाई नियमित समेत गरिएको छ ।

वि.सं.२०७८ असोज ११ सोमवार १०:५२ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...