back
NMB ad

ल्याण्डिङ गियरमा समस्या आएपछि विराटनगरबाट फर्केको बुद्धको जहाज सुरक्षित अवतरण

Kumari bank ad

काठमाडौं । ल्याण्डिङ गियरमा समस्या आएपछि विराटनगरमा अवतरण हुन नसकेको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै फर्किएको छ ।

विराटनगरमा अवतरण हुन नसकी फर्किएको उक्त जहाजमा विमानस्थलमा सुरक्षित अवतरण भएको बताइएको छ ।

काठमाडौंबाट विराटनगरका लागि उडेको विमान अवतरणका क्रममा ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन सकेको थिएन । त्यहाँको विमानस्थलमा आवश्यक भौतिक पूर्वाधारको अभावका कारण अवतरण हुन नसकेपछि काठमाडौंमा फर्किएको बताइएको छ ।

काठमाडौं फर्कदा त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा सबै खाले उडान रोकेर ल्याण्ड गरिएको हो । केही समय जहाजलाई काठमाडौंको आकाशमा नै होल्ड गरिएको थियो ।

काठमाडौंको आकाशमा केही फन्का लगाएको जहाज विमानस्थलमा आवश्यक पुर्वाधार तयार गरेर सुरक्षित रुपमा अवतरण गरेको विमानस्थल स्रोतले जनाएको छ । अवतरणपछि अन्य सबै खाले उडानलाई नियमित समेत गरिएको छ ।

वि.सं.२०७८ असोज ११ सोमवार १०:५२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...