back
NMB ad

अन्तिम नतिजा सम्बन्धी राष्ट्र बैंकले फेरि निकाल्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । राष्ट्र बैंकले कार्यालय सहयोगी, सिपाही महिला तथा सुरक्षा सहायक (करार) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय जनशक्ति व्यवस्थापन विभागले विज्ञापन नम्बर १०५÷२०७८, १०४÷२०७८ र १०१÷२०७८ को अन्तिम नतिजा प्रकाशन गरेको हो ।

जसमध्ये कार्यालय सहयोगी तर्फ लिइएको अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरुमध्ये १५ जनालाई छनौट गरिएको बैंकले जनाएको छ ।

यस्तै, सिपाही (महिला) तर्फ ८ जना र सुरक्षा सहायक पदमा ३ जना उम्मेदवार छनौट भएका छन् ।

छनौट भएका मुख्य करार गर्ने सिलसिलामा बैंकको केन्द्रीय कार्यालय जनशक्ति व्यवस्थापन विभागमा आफ्नो सम्पूर्ण प्रमाणपत्रहरुको सक्कलै प्रतिहरु र तीन प्रति पासपोर्ट साइजको फोटो लिई असोज २५ गतेभित्र स्वास्थ्य परिक्षणका लागि सम्पर्क गर्न सूचना मार्फत जानकारी गराएको छ ।

हेर्नुहोस्, सूचना:

 

वि.सं.२०७८ असोज ११ सोमवार ११:०९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...