back
Mega Long Ad

अन्तिम नतिजा सम्बन्धी राष्ट्र बैंकले फेरि निकाल्यो यस्तो सूचना !

काठमाडौं । राष्ट्र बैंकले कार्यालय सहयोगी, सिपाही महिला तथा सुरक्षा सहायक (करार) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय जनशक्ति व्यवस्थापन विभागले विज्ञापन नम्बर १०५÷२०७८, १०४÷२०७८ र १०१÷२०७८ को अन्तिम नतिजा प्रकाशन गरेको हो ।

जसमध्ये कार्यालय सहयोगी तर्फ लिइएको अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरुमध्ये १५ जनालाई छनौट गरिएको बैंकले जनाएको छ ।

यस्तै, सिपाही (महिला) तर्फ ८ जना र सुरक्षा सहायक पदमा ३ जना उम्मेदवार छनौट भएका छन् ।

छनौट भएका मुख्य करार गर्ने सिलसिलामा बैंकको केन्द्रीय कार्यालय जनशक्ति व्यवस्थापन विभागमा आफ्नो सम्पूर्ण प्रमाणपत्रहरुको सक्कलै प्रतिहरु र तीन प्रति पासपोर्ट साइजको फोटो लिई असोज २५ गतेभित्र स्वास्थ्य परिक्षणका लागि सम्पर्क गर्न सूचना मार्फत जानकारी गराएको छ ।

हेर्नुहोस्, सूचना:

 

वि.सं.२०७८ असोज ११ सोमवार ११:०९ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...