back
NMB ad

रियलमीले ल्यायो स्मार्ट फोन ‘सी २१ वाई’, यस्तो छ फिचर

Kumari bank ad

काठमाडौं । विश्वमा तिव्र गतिमा बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले टीयूभी राइन ल्याण्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो स्मार्टफोन सी २१ वाई सार्वजनिक गरेको छ ।

उत्कृष्ट गुणस्तरमा विश्वास गर्ने रियलमीले नवीनतम् उत्कृष्ट फिचरका साथ सी २१ वाई स्मार्टफोन ल्याएको हो । यसमा ६.५ इन्च सुपर नाइटस्केपसहित तीनवटा क्यामेरा रहेका छन् ।

यसैगरी एचडी प्लस मिनी ड्रप फुलस्क्रिन, १२ एनएमओक्टाकोर प्रोसेसर र ५ हजार एमएएच् ब्याट्री पनि उपलब्ध छ । रियलमी सी २१ वाई युवा पुस्तालाई मध्यनजर गरी निर्माण गरिएको प्रगतिशील स्मार्टफोन हो ।

टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीकेट

टीयूभी राइनल्याण्डले सबैतर्फको व्वसाय, सुरक्षा र गुणस्तर राख्ने विश्वास राख्दछ ।

सन् २००६ मा टीयूभी राईन ल्याण्डदी गोपनको प्रवद्र्धन र भ्रष्टाचार विरुद्धको लडाईका लागि संयुक्त राज्य वैश्विक उत्पादनको सदस्य बनेको थियो ।

टीयूभी राइन ल्याण्ड उच्च विश्वसनीय सर्टिफीेकेटले विद्युतीय सामग्रीका ग्राहकलाई उच्च गुणस्तरीय सामान प्रदान गर्नुका साथै विश्वका मुख्य बजारमा उद्योगको मापदण्ड पूरा गर्ने प्रवन्ध गर्छ ।

रातमा उत्कृष्ट तस्विरका लागि सुपर नाइटस्केप मोडसहितको एआई त्रिपल क्यामेरा

रियलमी सी २१ वाईमा १३ मेगापिक्सलको प्राथमिक क्यामेरा छ जसले चार गुणासम्म जुमगर्न सक्नुका साथै पीडीएफ अटोफोकसको पनि समर्थन गर्छ ।

फोटो दिनको उज्यालोमा मात्रै नभएर मधुरो र अँध्यारो वातावरणमा पनि चम्किलो, कलरपूर्ण र स्पष्ट खिच्न यस क्यामेराले सक्दछ । पिक्सल स्तर नक्सा अंकित अल्गोरिथमद्धारा क्रोम बढाउन पनि यसले मद्दत गर्छ ।

ब्राइटनेस र कलरले फराकिलो दायरामा उत्कृष्ट स्क्रिन कन्ट्रास्ट र भिभिडकलर्सको सुविधा दिएका छन् । सेल्फीक्यामेराले ट्रेन्डसेटिङ्ग फोटोग्राफीका लागि एआई ब्युटी, एचडीआर मोड, पोट्रेट मोड र फिल्टर डिजाइन समर्थन गर्दछ ।

६.५ इन्च एचडीप्लस मिनी ड्रप फुलस्क्रिन, भिडियोमा धेरै सन्तुष्टी र गेमिङ अनुभूति

रियलमीमा ६.५ इन्चको एचडी प्लस मिनी ड्रप फुलस्क्रिन रहेको छ । जुन स्क्रीनदेखि बडीसम्मको अनुपात ८९.५ प्रतिशत बढी हुनुका साथै स्लेन्डर अनुपात २०ः९ रहेको छ । जसकारण यो सामाजिक सञ्जाल चलाउन तथा स्क्रोल गर्न पनि धेरै सहज र उत्कृष्ट छ ।

शक्तिशाली गेमिङ सफ्टवेयरकालागि अक्टा–कोर १२ एनएमप्रोसेस

इन्टेरियरमायुनीसोक टी ६१० प्रोसेसरका साथ रियलमी सी २१ वाई यो सेग्मेन्टकै बलियो स्मार्टफोनका रुपमा आएको छ ।

युनिसोक टी ६१० एक अक्टाकोर १२ एनएमप्रोसेसर हो, जुन १.८ गीगाहर्जसम्म छ। सीपीयु १(८ गेजाहर्जमा ए७५ एस र १.८ गीगाहर्जमा ६ पावर सेभिङ ए ५५ कोर गरी दुई उत्कृष्ट प्रदर्शनीलाई सम्बोधन गर्छ । जीपीयु शक्तिप्रभावकारी मालीजी५२ माउपलब्ध छ, जुन ६१४.४ मेगाहर्जसम्मपुग्न सक्छ ।

अल्ट्रा फास्ट फिङ्गगर प्रिन्ट अनलक, जसले तपाईँको फोनको सुरक्षा गर्छ
रियलमी सी २१ वाई अल्ट्राफास्ट फिङ्गगरप्रिन्ट अनलक समर्थन गर्दछ, जुन सेकेन्डमै अनलक हुनसक्छ भने फेस रिकग्नेसन अनलक पनि यसले समर्थन गर्दछ।

जसकारण एकैपटक छुने बित्तिकै सुरक्षित माध्यमद्धारा अनलक हुन्छ । फिङ्गगर प्रिन्ट र फेस रिकग्नाइज सुविधा भएकाले जोकोहीले फोन अनलकगर्न सक्दैन र तपाईँकोफोनमाभएका डेटा सुरक्षित रहन्छन् ।

यसैगरी रियलमी सी २१ वाईमा ३ कार्ड स्लट छन्, जसमा डबल सीम राख्न सक्नुका साथै र एउटा २५६ जीबीसम्मको एसडी कार्ड राखेर मेमोरी दायरा बढाउन सकिन्छ। यो नीलो र कालो गरी दुई कलरमाउपलब्ध छ। यो पकडका लागि सहज छ, स्क्राच र धब्बाको प्रतिरोध गर्दछ।

निष्कर्ष

रियलमी सी २१ वाई ब्याट्री रिजर्भ चार्जिङसहितको ५ हजार एमएएच् ब्याट्री र सुपर पावर सेभिङ मोडमा उपलब्ध छ ।

यसले ट्रेन्डसेटिङ्गत्रिपलक्यामेरा र ५ एमपी सेल्फीक्यामेरा अपग्रेड गरेको छ। यसमायुनिसोक टी६१० १२ एनएमप्रोसेसर, ६.५ इन्च एचडी प्लस मिनीफुलस्क्रिन, फिङ्गरप्रिन्ट सेन्सर र १ एसडी कार्डसहितको ३ स्लट लगायतका सुविधा छन् । कालो र नीलो दुई कलरमा एक ज्यामेतियकला डिजाइनमा यसको डिजाइन गरिएको छ।

वि.सं.२०७८ असोज ११ सोमवार १३:०४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...