back
Mega Long Ad

कुटि रिसोर्टमा लुम्बिनी विकास बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

काठमाडौं । लुम्बिनी विकास बैंक र कुटि रिसोर्ट प्रा.लिबीच सम्झौता भएको छ ।

बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटि रिसोर्ट प्रालिमा आफ्रना ग्राहकलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ ।

कुटि रिसोर्ट पोखराको मुटु तथा मुख्य पर्यटकिय स्थल फेवा तालको नजिक रहेको छ । सम्झौतामा उल्लेख भएअनुसार बैंकका ासम्पुर्ण ग्राहकहरुलाइ २५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ ।

रिसोर्टको विभिन्न सेवा तथा सुविधाहरु अन्तर्गत ग्राहकहरुले खाना तथा वस्न, ब्यायम तथा स्वास्थ्य क्लब, स्वीमिङ्गपुल, स्पातथा स्उनाको आनन्दलिन सक्ने छन् ।

सम्झौतामा बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र कुटि रिसोर्टका तर्फबाट मेनेजिङ्ग डाईरेक्टर देबेन्द्र केसीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

वि.सं.२०७८ असोज ११ सोमवार १७:५२ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...