back
NMB ad

एक वर्षको लाभांश सहित १२ हजार कित्ता सेयर बिक्री गर्दै सानिमा बैंक, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । सानिमा बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनी धर्मकला थपलियाले आफ्नो नाममा रहेको १२ हजार ७५१ कित्ता( आव २०७७/७८ को प्राप्त हुने लाभांश समेत) सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक हाल कायम बैंकका संस्थापक सेयरधनीले आजैका मितिदेखि ३५ दिनभित्र आवश्यक प्रमाण संलग्न गरि आवेदन दिन सक्नेछन् ।

तोकिको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन अनुसार अन्य व्यक्ति÷कम्पनीलाई बिक्री गर्न आवश्यक कारवाही अघि बढाईने बैंकले जनाएको छ ।

वि.सं.२०७८ असोज १२ मंगलवार ११:२४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...