back
Mega Long Ad

सेयर बजारमा भारी गिरावट, नयाँ लगानीकर्ता हतोत्तसाहित !

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । उक्त दिन बजार ७०.०१ अंकले घटेको हो ।

आज बजार परिसुचक २६१५.४० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बजारमा आएको लगातार गिरावटका कारण नयाँ लगानीकर्ता हतोत्तसाहित हुने अवस्था सृजना भएको छ ।

उक्त दिन ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।उक्त दिन सबै समूहहरु राताम्मे बनेका छन् ।

मंगलबार बैंकिङ सब इन्डेक्स ३६.०३ अंक, विकास बैंक १५४.४१, फाइनान्स १७५.५९, होटेल तथा पर्यटन २४.३१, जलविद्युत १३८, लगानी इन्डेक्स ३.५२ अंकले घटेको हो ।

यस्तै, जीवन बीमा ४३१.९१ अंक, उत्पादन तथा प्रशोधन ८९.२३, माइक्रोफाइनान्स १११.९९, म्युचुअल फण्ड ०.१७, निर्जीवन बीमा ३२५.५६, व्यापार समूह ७९.३९ र अन्य इन्डेक्स ३१.१३ अंकले घटेको छ ।

वि.सं.२०७८ असोज १२ मंगलवार १५:२६ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...