back
NMB ad

सेयर बजारमा भारी गिरावट, नयाँ लगानीकर्ता हतोत्तसाहित !

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । उक्त दिन बजार ७०.०१ अंकले घटेको हो ।

आज बजार परिसुचक २६१५.४० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बजारमा आएको लगातार गिरावटका कारण नयाँ लगानीकर्ता हतोत्तसाहित हुने अवस्था सृजना भएको छ ।

उक्त दिन ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।उक्त दिन सबै समूहहरु राताम्मे बनेका छन् ।

मंगलबार बैंकिङ सब इन्डेक्स ३६.०३ अंक, विकास बैंक १५४.४१, फाइनान्स १७५.५९, होटेल तथा पर्यटन २४.३१, जलविद्युत १३८, लगानी इन्डेक्स ३.५२ अंकले घटेको हो ।

यस्तै, जीवन बीमा ४३१.९१ अंक, उत्पादन तथा प्रशोधन ८९.२३, माइक्रोफाइनान्स १११.९९, म्युचुअल फण्ड ०.१७, निर्जीवन बीमा ३२५.५६, व्यापार समूह ७९.३९ र अन्य इन्डेक्स ३१.१३ अंकले घटेको छ ।

वि.सं.२०७८ असोज १२ मंगलवार १५:२६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...