back
NMB ad

आजै लाभांश घोषणा गरेको कुमारी बैंकको ६ लाख ११ हजार कित्ता सेयर बिक्री, कति छ मूल्य ?

Kumari bank ad

काठमाडौं । आज सबैभन्दा बढी कुमारी बैंक सेयर कारोबार भएको छ । उक्त दिन बैंकको १८ करोड ८२ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बैंकको ६ लाख ११ हजार ४८४ कित्ता सेयर खरिदबिक्री भएको छ ।

बैंकले आजै ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस र कर प्रयोजन सहित २.६७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यसकारण लगानीकर्ता आज आकर्षित भएका हुन् । बैंकको सर्वाधिक कारोबार भएको हो । तर, बैंकको सेयर मूल्यमा भने गिरावट आएको छ ।

आज बैंकको सेयर मूल्य ७.९७ प्रतिशतले घटेको हो ।  उक्त दिन बैंकको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँले घटेर ३०३ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ असोज १२ मंगलवार १५:५९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...