back
Mega Long Ad

आजै लाभांश घोषणा गरेको कुमारी बैंकको ६ लाख ११ हजार कित्ता सेयर बिक्री, कति छ मूल्य ?

काठमाडौं । आज सबैभन्दा बढी कुमारी बैंक सेयर कारोबार भएको छ । उक्त दिन बैंकको १८ करोड ८२ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बैंकको ६ लाख ११ हजार ४८४ कित्ता सेयर खरिदबिक्री भएको छ ।

बैंकले आजै ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस र कर प्रयोजन सहित २.६७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यसकारण लगानीकर्ता आज आकर्षित भएका हुन् । बैंकको सर्वाधिक कारोबार भएको हो । तर, बैंकको सेयर मूल्यमा भने गिरावट आएको छ ।

आज बैंकको सेयर मूल्य ७.९७ प्रतिशतले घटेको हो ।  उक्त दिन बैंकको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँले घटेर ३०३ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ असोज १२ मंगलवार १५:५९ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...