back
Mega Long Ad

के भयो आज यूनियन र सानिमा लाइफ इन्स्योरेन्सको सेयर ?

काठमाडौं । मंगलबार सानिमा लाइफ र यूनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा गिरावट आएको छ ।

उक्त दिन सानिमा लाइफको सेयर मूल्य ५.१४ प्रतिशतले घटेको हो । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ५३५ रुपैयाँ कायम भएको छ ।

उक्त दिन कम्पनीको १ करोड २३ लाख ८९ हजार रुपैयाँ बराबरको २२ हजार ७६५ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

यस्तै, यूनियन लाइफको सेयर मूल्य आज ३.१५ प्रतिशतले घटेको छ । उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ रुपैयाँले घटेर ५५९ रुपैयाँ कायम भएको छ ।

नेप्सेका अनुसार आज कम्पनीको ९२ लाख ८१ हजार रुपैयाँ बराबरको १६ हजार ४३५ कित्ता सेयर किनबेच भएको हो ।

वि.सं.२०७८ असोज १२ मंगलवार १६:१२ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...