back
NMB ad

नयाँ सारथी लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

एक सूचना निकाल्दै कम्पनीले शाखा प्रबन्धक (सहायक) र कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रदेश ६ र ७ मा स्थापना हुने नयाँ शाखा र अन्य प्रदेशको लागि केही संख्यामा जनशक्ति आवश्यक रहेको जनाएको छ । उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकहरुले असोज २५ गतेभित्र ओदन दिन सक्नेछन् ।

शाखा प्रबन्धक (करार) केही, कनिष्ठ सहयाक प्रदेश १ र २ को लागि २० जना, प्रदेश ३ र ४ को लािग १० जना र प्रदेश ५,६, ७ को लागि २० जना कर्मचारी माग गरेको हो ।

योग्य उम्मेदवारहरुले कम्पनीको पायक पर्ने कुनै पनि शाखा कार्यालय वा प्रधान कार्यालय, [email protected] मा हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसहित आफूले काम गर्न चाहेको पद उल्लेख गरि निवेदन, बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र कार्य अनुभवको प्रमाणपत्रहरु पठाउनु पर्नेछ ।

वि.सं.२०७८ असोज १३ बुधवार ११:३२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...