back
NMB ad

बढ्यो तरलता अभाव : राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गर्दै

Kumari bank ad

काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि नेपाल राष्ट्र बैंकले रिपो जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले असोज १३ गते (आज) देखी ३० अर्ब रुपैयाँको रिपो जारी गर्न लागेको हो । उक्त रिपोको अवधि एक साताको लागि रहेको छ । रिपो असोज २० गते परिपक्व हुने छ ।

राष्ट्र बैंकका अनुसार रिपोको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागी हुन पाउने छन । यसमा अनलाइन विडिङ्ग प्रणाली मार्फत सहभागी हुनुपर्ने छ ।

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ
राष्ट्र बैंकले यसअघि १ खर्बको रिपो जारी गरिसकेको छ । भदौ १७ गते २० अर्ब, २४ गते ३० अर्ब, ३१ गते २० अर्ब तथा असोज पहिलो साता ३० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो ।

वि.सं.२०७८ असोज १३ बुधवार १५:०१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...