back
NMB ad

१५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि, आज कसले कति कमाए ?

Kumari bank ad

काठमाडौं । साताको चौंथो कारोबार दिन एक दर्जन बढी कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन १५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

आज अपि पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन मनकामना स्र्माट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९३ प्रतिशत, युनाईटेड इदि मार्दी आरबि हाइड्रोपावरको ९.६४, कालिका पावरको ९.५०, हिमालय उर्जा विकासको ९.४९, छ्याङ्दी हाइड्रोपावरको ९.२१, कालिका माइक्रोक्रेडिट डेभलपमेन्टको ९.२१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, आज जोशी हाइड्रोपावरको ८.६४ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको ८.३७ प्रतिशत, रिलायन्स फाइनान्सको ८.३५, रुरु जलविद्युत परियोजनाको ८.३१, घलेम्दी हाइड्रोको ८.२१, मैलुङ खोला जलविद्युतको ८.१२ र जानकाी फाइनान्सको ८.११ प्रतिशतले वृद्धि भएको हो ।

बुधवार यी कम्पनीसहित नेपाल फाइनान्स, सेन्ट्रल फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, हिमालयन पावर, प्रोग्रेसिभ फाइनान्स लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

 

वि.सं.२०७८ असोज १३ बुधवार १५:१४ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...