back
Mega Long Ad

१५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि, आज कसले कति कमाए ?

काठमाडौं । साताको चौंथो कारोबार दिन एक दर्जन बढी कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन १५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

आज अपि पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन मनकामना स्र्माट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९३ प्रतिशत, युनाईटेड इदि मार्दी आरबि हाइड्रोपावरको ९.६४, कालिका पावरको ९.५०, हिमालय उर्जा विकासको ९.४९, छ्याङ्दी हाइड्रोपावरको ९.२१, कालिका माइक्रोक्रेडिट डेभलपमेन्टको ९.२१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, आज जोशी हाइड्रोपावरको ८.६४ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको ८.३७ प्रतिशत, रिलायन्स फाइनान्सको ८.३५, रुरु जलविद्युत परियोजनाको ८.३१, घलेम्दी हाइड्रोको ८.२१, मैलुङ खोला जलविद्युतको ८.१२ र जानकाी फाइनान्सको ८.११ प्रतिशतले वृद्धि भएको हो ।

बुधवार यी कम्पनीसहित नेपाल फाइनान्स, सेन्ट्रल फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, हिमालयन पावर, प्रोग्रेसिभ फाइनान्स लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

 

वि.सं.२०७८ असोज १३ बुधवार १५:१४ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...