back
NMB ad

आज फेरि बढ्यो सानिमा र यूनियन लाइफको सेयर मूल्य, कुनको कति कित्ता बिक्री भयो ?

Kumari bank ad

काठमाडौं । बुधवार सानिमा लाइफ र यूनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा बढोत्तरी आएको छ ।

उक्त दिन सानिमा लाइफको सेयर मूल्य २.४३ प्रतिशत र यूनियन लाइफको २.३३ प्रतिशतले वृद्धि भएको हो ।

साताको चौथो कारोबार दिन सानिमा लाइफको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँले वृद्धि भएको हो । उक्त दिन कम्पनीको सेयर मूल्य ५४८ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको ७५ लाख ७३ हजार रुपैयाँ बराबरको १४ हजार १५९ कित्ता सेयर किनबेच भएको छ ।

यस्तै, यूनियन लाइफको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ५७२ रुपैयाँ कायम भएको छ ।

आज कम्पनीको ६९ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार कम्पनीको आज १२ हजार ४०३ कित्ता सेयर खदिबिक्री भएको हो ।

वि.सं.२०७८ असोज १३ बुधवार १६:१९ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...