back
Mega Long Ad

आज फेरि बढ्यो सानिमा र यूनियन लाइफको सेयर मूल्य, कुनको कति कित्ता बिक्री भयो ?

काठमाडौं । बुधवार सानिमा लाइफ र यूनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा बढोत्तरी आएको छ ।

उक्त दिन सानिमा लाइफको सेयर मूल्य २.४३ प्रतिशत र यूनियन लाइफको २.३३ प्रतिशतले वृद्धि भएको हो ।

साताको चौथो कारोबार दिन सानिमा लाइफको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँले वृद्धि भएको हो । उक्त दिन कम्पनीको सेयर मूल्य ५४८ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको ७५ लाख ७३ हजार रुपैयाँ बराबरको १४ हजार १५९ कित्ता सेयर किनबेच भएको छ ।

यस्तै, यूनियन लाइफको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ५७२ रुपैयाँ कायम भएको छ ।

आज कम्पनीको ६९ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार कम्पनीको आज १२ हजार ४०३ कित्ता सेयर खदिबिक्री भएको हो ।

वि.सं.२०७८ असोज १३ बुधवार १६:१९ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...