back
Mega Long Ad

सानिमा बैंकले रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशत ब्याजदर प्रदान गर्ने

काठमाडौं । सानिमा बैंकले रेमिट्यान्स मुद्दति खातामा १०.५१ प्रतिशत मासिक ब्याजखदर प्दान गर्ने भएको छ ।

बैंकले दशैं बम्पर योजना अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको हो ।

उक्त योजना असोज १ गतेदेखि लागू भएको हो । योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले उक्त ब्याजदर दिइरहेको छ ।

साथै बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो सेयर, डिम्याट खाता, अमेरिकी डलर ई–कार्ड निःशुल्क प्रदान गरिनेछ ।

यसका साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० रुपैइाँ लाखसम्मको दुर्घटना बीमा, ३ लाख रुपैयाँ बराबरको घातक रोगको बीमा, ५० हजार रुपैयाँ बराबरको मेडिकलबीमा, वार्षिक ५ हजार रुपैयाँ बराबरको वार्षिक बहिरंग उपचार खर्चर ५ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहक महानुभावहरुलाई प्रदान गरिने छ ।

सानिमा बैंकको वेबसाइट https://onlineaccount.sanimabank.com/#/login मा लगइन गरी अनलाईन खाता पनि खोल्न सकिन्छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०६ वटा कार्यालय तथा ९७ वटा एटीएम संचालनमा रहेका छन् ।

वि.सं.२०७८ असोज १४ बिहीवार १०:५८ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...

संसदीय टोलीद्वारा कर्णाली करिडोरको अनुगमन

संसदीय टोलीद्वारा कर्णाली करिडोरको अनुगमन

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:२२

सुर्खेत । संघीय संसद्को विकास तथा प्रविधि समितिले कर्णाली करिडोरको...

नबिल बैंकमा झुम्मिए लगानीकर्ता: १ लाख ४१ हजार कित्ता सेयर बिक्री, कति छ मूल्य ?

नबिल बैंकमा झुम्मिए लगानीकर्ता: १ लाख ४१ हजार कित्ता सेयर बिक्री, कति छ मूल्य ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन नबिल बैंकको सर्वाधिक कारोबार...