back
NMB ad

शाखा कार्यालय स्थापनाका लागि घर तथा भवन खोज्दै नेपाल एसबिआई बैंक

Kumari bank ad

काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा कार्यालय संचालनका लागि घर तथा भवन भाडामा खोजेको छ ।

एक सूचना निकाल्दै बैंकले भरतपुर महानगरपालिकामा शाखा कार्यालय स्थापनाका लागि घर तथा भवन खाजेको हो ।

उक्त स्थानमा लामो अवधिका लागि भाडामा दिन चाहाने इच्छुक घरधनीले आजैका मितिले १५ दिन भित्र शिलबन्दी पेश गर्न सक्नेछन् ।

प्रस्तावित भवनहरुमा पानी, ढल, थ्रीफेज विद्युत तथा पर्याप्त पार्किङको सुविधासहित न्युनतम ६ मिटर चौडाईको मोटर बाटोसंग जोडिएको हुनुपर्ने बैंकले जनाएको छ।

भवन सडक विस्तार योजना नपरेको, भुकम्प प्रतिरोधात्मक पिलर सिस्टमबाट बनेको पक्की र बैंक संचालनका लागि उपयुक्त हुुनपर्नेछ ।

प्रस्तावित भवन शाखा कार्यालय संचालानार्थ घटीमा १० वर्षको लागि बहालमा उलपब्ध गराउनुपर्ने लगायतका सर्तहरु रहेका छन् ।

शिलबन्दी प्रस्तावमा भवन निर्मित जग्गाको जग्गाधनी प्रमाणपत्र पुर्जाको प्रतिलिपि, भवन रहेको स्थानको पूर्ण विवरण, स्वीकृत नक्सा, निर्माण सम्पन्न भएको प्रमाणपत्र र फोटो, मासिक भाडा रकम(करसहित) बैंकलाई हस्तान्तरण गर्ने मिति लगायत विवरणहरु खुलाउनुपर्नेछ ।

 

वि.सं.२०७८ असोज १४ बिहीवार १२:४५ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...