back
Mega Long Ad

शाखा कार्यालय स्थापनाका लागि घर तथा भवन खोज्दै नेपाल एसबिआई बैंक

काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा कार्यालय संचालनका लागि घर तथा भवन भाडामा खोजेको छ ।

एक सूचना निकाल्दै बैंकले भरतपुर महानगरपालिकामा शाखा कार्यालय स्थापनाका लागि घर तथा भवन खाजेको हो ।

उक्त स्थानमा लामो अवधिका लागि भाडामा दिन चाहाने इच्छुक घरधनीले आजैका मितिले १५ दिन भित्र शिलबन्दी पेश गर्न सक्नेछन् ।

प्रस्तावित भवनहरुमा पानी, ढल, थ्रीफेज विद्युत तथा पर्याप्त पार्किङको सुविधासहित न्युनतम ६ मिटर चौडाईको मोटर बाटोसंग जोडिएको हुनुपर्ने बैंकले जनाएको छ।

भवन सडक विस्तार योजना नपरेको, भुकम्प प्रतिरोधात्मक पिलर सिस्टमबाट बनेको पक्की र बैंक संचालनका लागि उपयुक्त हुुनपर्नेछ ।

प्रस्तावित भवन शाखा कार्यालय संचालानार्थ घटीमा १० वर्षको लागि बहालमा उलपब्ध गराउनुपर्ने लगायतका सर्तहरु रहेका छन् ।

शिलबन्दी प्रस्तावमा भवन निर्मित जग्गाको जग्गाधनी प्रमाणपत्र पुर्जाको प्रतिलिपि, भवन रहेको स्थानको पूर्ण विवरण, स्वीकृत नक्सा, निर्माण सम्पन्न भएको प्रमाणपत्र र फोटो, मासिक भाडा रकम(करसहित) बैंकलाई हस्तान्तरण गर्ने मिति लगायत विवरणहरु खुलाउनुपर्नेछ ।

 

वि.सं.२०७८ असोज १४ बिहीवार १२:४५ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...