back
Mega Long Ad

भोलिदेखि लागू हुनेगरि काठमाडौं प्रशासनले जारी गर्यो यस्तो आदेश

अब के गर्ने, के नगर्ने ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं कोभिड–१९ संक्रमण कायमै रहेकाले सजक रहनका लागि अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै प्रशासनले नजिकिदै गरेको चाडपर्वको समयमा बढी भिडभाड र जोखिम बढ्ने भएका सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

चाडपर्वहरु स्वास्थ्य मापददण्डको पूर्ण पालना गरि न्युनतम सहभागितमा सांकेतिक रुपमा र सकेसम्म घरभित्रै परिवारका व्यक्तिहरु मात्र सामेल हुन प्रशासनले अनुरोध गरेको हो ।

प्रशासनले यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधारण सचेत रहन, यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट काटी सहज रुपमा यात्रा गर्न सचेत गराएको छ ।

अन्य के गर्ने, के नगर्ने ?

वि.सं.२०७८ असोज १४ बिहीवार १४:११ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...