back
NMB ad

भोलिदेखि लागू हुनेगरि काठमाडौं प्रशासनले जारी गर्यो यस्तो आदेश

अब के गर्ने, के नगर्ने ?

Kumari bank ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं कोभिड–१९ संक्रमण कायमै रहेकाले सजक रहनका लागि अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै प्रशासनले नजिकिदै गरेको चाडपर्वको समयमा बढी भिडभाड र जोखिम बढ्ने भएका सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

चाडपर्वहरु स्वास्थ्य मापददण्डको पूर्ण पालना गरि न्युनतम सहभागितमा सांकेतिक रुपमा र सकेसम्म घरभित्रै परिवारका व्यक्तिहरु मात्र सामेल हुन प्रशासनले अनुरोध गरेको हो ।

प्रशासनले यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधारण सचेत रहन, यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट काटी सहज रुपमा यात्रा गर्न सचेत गराएको छ ।

अन्य के गर्ने, के नगर्ने ?

वि.सं.२०७८ असोज १४ बिहीवार १४:११ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...