back
Mega Long Ad

यी तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि, प्रतिकित्ता कुनको कति पुग्यो ?

काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यतिबेला तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यो समाचार तयार गर्ने बेलासम्म नेपाल फाइनान्स, मनकामना स्र्माट लघुवित्त वित्तीय संस्था र मैलुङ खेला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ४८ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ५२८ रुपैयाँ पुगेकोे छ ।

यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १९२ रुपैयाँ ७० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य २ हजार ११९ रुपैयाँ ७० पैसा पुगेको छ ।

मैलुङ खोला जलविद्युतको सेयर मूल्य प्रतिकित्ता २६ रुपौयँ ९० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य २९५ रुपैयाँ ९० पुगेको छ ।

वि.सं.२०७८ असोज १४ बिहीवार १४:२८ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...