back
NMB ad

बुद्धभुमि नेपाल हाइड्रोको आइपीओमा कति पर्यो आवेदन ?

Kumari bank ad

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको साधारण सेयर (आइपीओ) मा लगानीकर्ताको उल्लेख्य सहभागिता देखिएको छ ।

आवेदन दिने अन्तिम दिन बिहीबारसम्म २ अर्ब ६५ करोड ३१ लाख ४ हजार रुपैयाँको २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका छन् ।

कम्पनीले असोज ११ देखि प्रतिकित्ता एक सय रुपैयाँको दरले ८ करोड रुपैयाँको ८ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

जसमा १६ हजार कित्ता कर्मचारी ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि छुट्याईएको थियो ।

यसको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम ५० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

वि.सं.२०७८ असोज १४ बिहीवार १७:३४ मा प्रकाशित

You can share this post!

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...