back
Mega Long Ad

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो कारोबार दिन ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि तेजावी सुनको मूल्य भने ८९ हजार १५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन ८८ हजार २५० रुपैयाँमा खरिदबिक्रि भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्इ पनि वृद्धि भएको छ । आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन चाँदी १ हजार १२० रुपैयाँमा किनबेच भएको थियो ।

वि.सं.२०७८ असोज १५ शुक्रवार ११:०४ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...