back
NMB ad

सनराइज क्यापिटलको साधारणसभा कात्तिक १२ गते, ४० प्रतिशत नगद लाभांश दिने

Kumari bank ad

काठमाडौं । सनराइज क्यापिटल वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले एघारौँ वार्षिक साधारणसभा कात्तिक १२ गते गर्ने भएको हो ।

सभाले संचालक समितिबाट सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत(कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृत प्रदान गर्नेछ ।

उक्त सभामा कम्पनीको प्रबन्धकपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित, संचालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।

यसका साथै लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

वि.सं.२०७८ असोज १७ आइतवार ११:५७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...