back
Mega Long Ad

सनराइज क्यापिटलको साधारणसभा कात्तिक १२ गते, ४० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सनराइज क्यापिटल वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले एघारौँ वार्षिक साधारणसभा कात्तिक १२ गते गर्ने भएको हो ।

सभाले संचालक समितिबाट सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत(कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृत प्रदान गर्नेछ ।

उक्त सभामा कम्पनीको प्रबन्धकपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित, संचालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।

यसका साथै लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

वि.सं.२०७८ असोज १७ आइतवार ११:५७ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...