back
Mega Long Ad

कात्तिक १२ गते मोलुङ्ग हाइड्रोपावरको साधारणसभा, के-के छन् एजेण्डा ?

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीको साधारणसभा कात्तिक १२ गते हुने भएको छ ।

कम्पनीको असोज १२ गते मंगलबार बसेको संचालक समितिको १६औं बैठकको निर्णयअनुसार उक्त सभा हुने भएको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

यस्तै सोही आवको लेखारीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण (२०७७ साउन १ गतेदेखि २०७८ असार मसान्तसम्मको नाफा/नोक्सान हिसाब, वासलात, सोही अवधिमो नगद प्रवाह विवरण) स्वीकृत गर्नेछ ।

साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका एजेण्ड पारित गर्ने छ ।

वि.सं.२०७८ असोज १८ सोमवार ११:२९ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...