back
NMB ad

सेयर बजारमा ६.६८ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

Kumari bank ad

काठमाडौं । सोमबार सेयर बजारमा ६.६८ अंकको गिरावट आएको छ । उक्त दिन बजार ०.२६ प्रतिशतले घटेको हो ।

साताको दोस्रो कारोबार दिन बजार परिसुचक २५७०.८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकम पनि खुम्चिएको छ ।

उक्त दिन ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज होटेल तथा पर्यटन, माइक्रोफाइनान्स, जीवन बीमा र अन्य सूमह मात्रै बढेका छन् ।

उक्त दिन बैंकिङ ३.८८ अंक, व्यापार २०.७९ अंक, विकास बैंक ८६.४, जलविद्युत ६५.०८, फाइनान्स ५२.९३ अंकले घटेको हो । यस्तै, आजज निर्जीबन बीमा १३.१७ अंक, म्युचुअल फण्ड ०.१ र लगानी समूह ०.६४ अंकले घटेको छ ।

वि.सं.२०७८ असोज १८ सोमवार १५:२३ मा प्रकाशित

You can share this post!

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...