back
Mega Long Ad

सेयर बजारमा ६.६८ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । सोमबार सेयर बजारमा ६.६८ अंकको गिरावट आएको छ । उक्त दिन बजार ०.२६ प्रतिशतले घटेको हो ।

साताको दोस्रो कारोबार दिन बजार परिसुचक २५७०.८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकम पनि खुम्चिएको छ ।

उक्त दिन ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज होटेल तथा पर्यटन, माइक्रोफाइनान्स, जीवन बीमा र अन्य सूमह मात्रै बढेका छन् ।

उक्त दिन बैंकिङ ३.८८ अंक, व्यापार २०.७९ अंक, विकास बैंक ८६.४, जलविद्युत ६५.०८, फाइनान्स ५२.९३ अंकले घटेको हो । यस्तै, आजज निर्जीबन बीमा १३.१७ अंक, म्युचुअल फण्ड ०.१ र लगानी समूह ०.६४ अंकले घटेको छ ।

वि.सं.२०७८ असोज १८ सोमवार १५:२३ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...