back
NMB ad

५ कम्पनीको सेयर मूल्यमा उछाल, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

Kumari bank ad

काठमाडौं । सोमबार विभिन्न ५ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन सेयर मूल्य उच्च दरमा वृद्धि हुने अधिकांश फाइनान्स कम्पनी रहेका छन् ।

आज आशा लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, सर्पोट माइक्रोफाइनान्स, मिथिल लघुवित्त र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

उक्त दिन आशा लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १५४.५० रुपैयाँले वृद्धि भएको हो । योसंगै आज कम्पनीको सेयर मूल्य १ हजार ६९९.५० रुपैयाँ कायम भएको छ ।

यस्तै, मैलुङ खोला जलविद्युतको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ३२.५० रुपैयाँले वृद्धि भई ३५७ रुपैयाँ कायम भएको छ ।

आज सर्पोट लघुवित्तको सेयर मूल्य ९.९७ प्रतिशत, मिथिला लघुवित्तको ९.८३ प्रतिशत र महिला लघुवित्तको ९.०८ प्रतिशत वृद्धि भएको हो ।

यी कम्पनीहरुसहित आज सबैको लघुवित्त, साधाना लघुवित्त, उन्नती सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, सामूदायिक लघुवित्त, इन्फिनिटी लघुवित्त र छिमेक लघुवित्तका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७८ असोज १८ सोमवार १५:५१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...