back
Mega Long Ad

५ कम्पनीको सेयर मूल्यमा उछाल, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । सोमबार विभिन्न ५ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन सेयर मूल्य उच्च दरमा वृद्धि हुने अधिकांश फाइनान्स कम्पनी रहेका छन् ।

आज आशा लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, सर्पोट माइक्रोफाइनान्स, मिथिल लघुवित्त र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

उक्त दिन आशा लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १५४.५० रुपैयाँले वृद्धि भएको हो । योसंगै आज कम्पनीको सेयर मूल्य १ हजार ६९९.५० रुपैयाँ कायम भएको छ ।

यस्तै, मैलुङ खोला जलविद्युतको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ३२.५० रुपैयाँले वृद्धि भई ३५७ रुपैयाँ कायम भएको छ ।

आज सर्पोट लघुवित्तको सेयर मूल्य ९.९७ प्रतिशत, मिथिला लघुवित्तको ९.८३ प्रतिशत र महिला लघुवित्तको ९.०८ प्रतिशत वृद्धि भएको हो ।

यी कम्पनीहरुसहित आज सबैको लघुवित्त, साधाना लघुवित्त, उन्नती सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, सामूदायिक लघुवित्त, इन्फिनिटी लघुवित्त र छिमेक लघुवित्तका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७८ असोज १८ सोमवार १५:५१ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...