back
NMB ad

सेयर बजारमा निरन्तर गिरावट आउँदा इन्भेष्टर फोरम चिन्तीत, यी ५ कारण बढ्ला त बजार ?

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टर फोरमले पुँजी बजारमा निरन्तर गिरावट आएको भन्दै यसलाई रोक्न तत्काल ५ वटा काम गर्न सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

फोरमले बजारको विकासको लागि भन्दै राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा लगाएको ४ र १२ करोडको सिमा खारेज गर्न माग गरेको छ ।

यस्तै नयाँ ब्रोकर संख्या थप गरी वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स दिई उक्त बैंकहरुको देशभरका शाखाहरुबाट कारोबार गर्ने व्यवस्था गर्नुपर्ने, ब्रोकर मार्फत हुने मार्जिक कर्जा यथाशिघ्र उपलब्ध गराउनु पर्ने माग रहेको छ ।

साथै हालको कारोबार हेर्दा ब्रोकर कमिसन, अन्त्यन्त मंहगो भएको हु्नाले समय सापेक्ष अबिलम्ब समायोजन गर्न र पुँजी बजारलाई नियमन गर्ने धितोपत्र बोर्ड, नेप्से लामो समयदेखी निमित्तको भरमा चलेको हुँदा दुवै ठाँउमा योग्य व्यक्ति अबिलम्ब नियुक्ति गरी यथाशक्य चाँडो भन्दा चाँडो आम लगानीकर्ताको समस्या समाधान गर्न आग्रह गरेको छ । यो समस्या समाधान गर्ने हो भने अहिले बजार बढ्ने फोरमको दाबी छ ।

वि.सं.२०७८ असोज १८ सोमवार १६:४५ मा प्रकाशित

You can share this post!

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...