काठमाडौं । सिभिल बैंक दशैंमा पनि देशका विभिन्न शाखा मार्फत सेवा प्रदान गर्ने भएको छ ।बैंकले एक सूचना निकाल्दै दशैंमा देशभरका विभिन्न काउन्टर खुला रहने जनाएको छ ।
बैंकले प्रदेश–१ मा १५ शाखा कार्यालय, बागमती प्रदेशका १५ शाखा कार्यालय, गण्डकीका ३, लुम्बिनी प्रदेशका ४, कर्णाली प्रदेशका ६ शाखा कार्यालय र सुदुरपश्चिम प्रदेशको धनगढी कार्यालय मार्फत सेवा प्रदान गर्ने भएको हो ।
कुन दिन कुन शाखा खुल्ने ?
वि.सं.२०७८ असोज १९ मंगलवार १४:११ मा प्रकाशित