back
Mega Long Ad

सेयर बजारमा हरियाली, कारोबार रकमले दिन सकेन साथ

काठमाडौं । निरन्तको गिरावटपछि बुधबार भने सेयर बजारमा हरियाली छाएको छ ।

निकै उतार चढावकाबीच बजारमा दोहोरो अंकको सुधार देखिएको हो । बजार मापन गर्ने सूचक ४१.८४ अंकले बढेर २६१२.६५ बिन्दुमा रोकिएको छ । बजारमा सुधार आएपनि कारोबार रकम भने दिनानुदिन घटिरहेको छ ।

बुधबार पनि २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता सेयर २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६३८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ ।

कारोबारमा बैंकिङ १८.७४, विकास बैंक १४०.९१, फाइनान्स ८६.९८, जलविद्युत ६०.४४, जीवन बीमा ३०७.६६, माइक्रोफाइनान्स १३६.४०, निर्जीबन बीमा समूहको उपसूचक २६५.६८ अंकले बढेको छ । कारोबारमा अन्य समूहको उपसूचकमा पनि निकै सुधार देखिएको छ ।

वि.सं.२०७८ असोज १९ मंगलवार १५:५१ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...