back
NMB ad

यी हुन् कालोसूचीमा परेका ७ निर्माण व्यवसायी

Kumari bank ad

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सात निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा राखेको छ ।

सम्बन्धित कम्पनीले सम्झौतानुसारको काम समयमा नै नगरेको भन्दै कालो सूचीमा राखिएको हो । कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आज (१९ गते) देखि तोकिएको अवधिसम्मको लागि सार्वजनिक निकायको कुनै पनि खरिद तथा निर्माणको काममा सहभागी हुन पाउने छैन । कालो सूचीमा १ देखी ३ वर्ष अवधिको लागि राखिएको छ ।

तीन वर्षको लागि भारतको महाराको एमएस इण्डो इञ्जिनीयरिङ प्रोजेक्ट कर्पोरेसन तीन वर्षसम्मको लागि कालो सूचीमा राखेको छ । त्यस्तै २ वर्षको लागि ल्यान्ड्रिङ निर्माण सेवालाई कालो सूचीमा राखेको छ । बाँकी ५ वटालाई भने १ वर्षको लागि कालो सूचीमा राखेको छ ।

जसमा बाँकेको विपीन भेट सेन्टर, रुपन्देहीको कक्षपति निर्माण सेवा, काठमाडौँको रचना ट्रेड इन्टरनेशनल, धादिङको नीलकण्ठ निर्माण सेवा एण्ड सप्लायर्स र चीतवनको एडभेन्चर-दि आनन्द जेभी रहेका छन् । यी कम्पनीलाई १ वर्षको लागि कालो सूचीमा राखिएको छ ।

वि.सं.२०७८ असोज १९ मंगलवार १६:२१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...