back
Mega Long Ad

यी हुन् कालोसूचीमा परेका ७ निर्माण व्यवसायी

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सात निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा राखेको छ ।

सम्बन्धित कम्पनीले सम्झौतानुसारको काम समयमा नै नगरेको भन्दै कालो सूचीमा राखिएको हो । कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आज (१९ गते) देखि तोकिएको अवधिसम्मको लागि सार्वजनिक निकायको कुनै पनि खरिद तथा निर्माणको काममा सहभागी हुन पाउने छैन । कालो सूचीमा १ देखी ३ वर्ष अवधिको लागि राखिएको छ ।

तीन वर्षको लागि भारतको महाराको एमएस इण्डो इञ्जिनीयरिङ प्रोजेक्ट कर्पोरेसन तीन वर्षसम्मको लागि कालो सूचीमा राखेको छ । त्यस्तै २ वर्षको लागि ल्यान्ड्रिङ निर्माण सेवालाई कालो सूचीमा राखेको छ । बाँकी ५ वटालाई भने १ वर्षको लागि कालो सूचीमा राखेको छ ।

जसमा बाँकेको विपीन भेट सेन्टर, रुपन्देहीको कक्षपति निर्माण सेवा, काठमाडौँको रचना ट्रेड इन्टरनेशनल, धादिङको नीलकण्ठ निर्माण सेवा एण्ड सप्लायर्स र चीतवनको एडभेन्चर-दि आनन्द जेभी रहेका छन् । यी कम्पनीलाई १ वर्षको लागि कालो सूचीमा राखिएको छ ।

वि.सं.२०७८ असोज १९ मंगलवार १६:२१ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...