back
Mega Long Ad

हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारणसभा, आईपीओ जारी गर्ने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको प्रथम साधारणसभाका लागि मिति तय गरेको छ ।

कम्पनीको गत भदौ ३० गते बसेको संचालक समितिको बैठकले आउँदो कात्तिक १२ गते सभा गर्ने निर्णय गरेको हो ।

सभामा सर्वसाधारणका लागि साधारण सेयर निष्काशन(आईपीओ) जारी गर्न प्रस्तावमा छलफल हुनेछ ।

संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को प्रथम वार्षिक प्रतिवेदन छलफल गरी पारित तथा सोही वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्नेछ ।

प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र उक्त कार्यका लागि संचालक समितिलाई आवश्यक सम्पूर्ण प्रत्यायोजन गर्ने तथा संशोकित प्रबन्धपत्र/नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त हुन आएमो सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने छ ।

वि.सं.२०७८ असोज २० बुधवार १०:४१ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...